🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रियसभा निर्वाचनः कोशीमा मतगणना सुरू

बिराटनगर । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।

कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन । उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।