🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दारी ग्याङ्गको ८औँ वार्षिकोत्सवको तयारी पूरा !

  काठमाडाैं । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था दारी ग्याङ्ग ले देशैभरि  २०८० फागुन ६ गतेको आफ्नो ८औँ वार्षिकोत्सवको तयारी पूरा गरेको छ ।

\"\"

वार्षिकोत्सवको क्रममा दारी ग्याङको सबै प्रदेश र जिल्ला समितिले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गर्ने र सोको  तयारि पूरा गरेको दारी ग्याङको केन्द्रीय अध्यक्ष  दीपेश सिग्देलले जानकारी दिए ।

\"\"
सो अवसरमा दारी ग्याङ्ग  काठमाडौंले काठमाडौँको तारेभिरमा हाइकिङको आयोजना  तथा shree`s animal rescue Nepal मा अवश्यक सामाग्री  वितरण  गर्ने दारी ग्याङ्ग काठमाडौंका सम्योजक समुन्द्र रिजालले बताए ।

यस अघिका वार्षिकोत्सवको अवसरमा दारी ग्याङले टिप्पर र ट्रयाक्टर चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेनतात्मक कार्यक्रम, निम्न आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई आवश्यक सहयोग, ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम, रक्तदान लगायतको सामाजिक काम दारी ग्याङ्गले गर्दै आएको ग्याङ्गका केन्द्रीय सदस्य प्रवीण ज्ञवालीले जानकारी दिए ।