🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापति Open Marathon And Run For Fun-2080 सम्पन्न(तस्बिर)

 काठमाडाैं । २०८० फाल्गुण १९ गते महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवको अवसरमा नवौँ संस्करणको प्रधान सेनापति Open Marathon and Run For Fun-2080 कार्यक्रम सम्पन्‍न भएको छ ।

\"\"

 \"\"

\"\"

\"\"

\"\"

नेपाली सेनाका अनुसार,   कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), १० किलोमिटर म्याराथन (छात्र तथा छात्रा), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरु समावेश थियो ।

\"\"

  विभिन्न विधाहरुमा विजयी धावकहरूलाई प्रधान सेनापति महारथी  प्रभुराम शर्मा, ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ, रक्षा सचिव  किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजीव विक्रम शाह, महारथी राजेन्द्र क्षत्री (अ.प्रा.), बलाधिकृत रथी  अशोकराज सिग्देल,  काठमाडौँ महानगरपालिकाका सहायक निर्देशक अनिता श्रेष्ठ र MAW Rides Pvt Ltd का General Manager  दीपक रौनियारबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

  पूर्व प्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरु, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा सैनिक व्याण्डबाट साङ्गीतिक प्रस्तुति गरिएको थियो ।