🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक्लोपन स्वास्थ्यका लागि हानिकारक 

यदि आफ्नो स्वास्थ्यको ख्याल राखिन्छ भने एक्लोपनबाट टाढा रहनु जरुरी हुन्छ । एक्लोपनाले स्वास्थ्यमा अनेक समस्या पैदा गर्ने कुरा अनुसन्धानले बाहिर ल्याएको हो । यसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पर्न जान्छ र स्वास्थ्य बिग्रन जान्छ । ओहियो स्टेट यूनिभर्सिटीका मेडिसिन अनुसन्धानले एक्लोपनाले मुटु सम्बन्धी रोग, टाइप २ मधुमेह, अर्थराइटिस तथा अल्जाइमर्स जस्ता रोगहरू निम्त्याउने कुरा बाहिर ल्याएको हो ।

अध्ययनले सम्बन्ध बिग्रनाले अथवा खराब सम्बन्धका कारण स्वास्थयमा विभिन्न समस्याहरू आइपर्ने कुरा स्पष्ट पारेका थियो । ओहियो स्टेट यूनिभर्सिटीको अनुसन्धानले एक्लोपनाले व्यापकरुपमा हाम्रो शरीरको स्वास्थमा प्रभावित पार्ने कुरा खुलासा गरेको हो । जति हामीहरू सोच्न थाल्छौं त्यति बढी नै मानसिक तथा शारीरिक प्रभाव पार्ने अनुसन्धामा उल्लेख छ ।