🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज मंगलवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !

काठमाडौँ । आजमिति २०८० साल फागुन २२ गते तदअनुसार मार्च ५, सन् २०२४ मंगलबार, कृष्णपक्षको नवमी विहान ९ :१९ सम्म तत्पश्चात दशमी तिथि, मुल नक्षत्र, सिद्धि योग, धनु राशिमा चन्द्रमा, आजको योग २:२५ वजेसम्म सिद्दि योग हुनेछ र त्यसमा गरेको सम्पुर्ण काम शुभ हुनेछ ।

अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२५

• सुर्यास्त: बेलुका ०६:०७ बजे 

आजको तपाईको हिन्दु वैदिक ज्योतिष भविष्यवाणी :

• मेष राशि : तपाईंको स्वास्थ्य सबल रहनेछ । तर अति व्यस्तता बाट बच्नुहोला । धन लाभ हुनेछ । परिवारमा सुख शान्ति रहनेछ । प्रेममा रोमान्स फुल्नेछ ।

शुभ रंग: हरियो

शुभ अंक: ६

• वृष राशि : तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ । धन खर्च बढ्नेछ । परिवारमा केही तनाव हुन सक्छ । प्रेममा विश्वास बढ्न सक्छ ।

शुभ रंग: पहेलो

शुभ अंक: ५

• मिथुन राशि : तपाईंको स्वास्थ्यमा सुधार हुनेछ । धन आय बढ्नेछ। परिवारमा आनन्द रहनेछ । प्रेममा विश्वास र सम्मान बढ्नेछ ।

शुभ रंग: गुलाबी

शुभ अंक: ३

• कर्कट राशि : स्वास्थ्यमा ध्यान दिनुहोला । धन लाभ हुनेछ । परिवारमा सहयोग पाउनेछ । प्रेममा सम्बन्ध मजबुत बन्न सक्छ ।

शुभ रंग: केसरी

शुभ अंक: ९

• सिंह राशि : स्वास्थ्यमा सुधार हुनेछ । धन आय बढ्नेछ । परिवारमा आनन्द रहनेछ । प्रेममा विश्वास र सम्मान बढ्नेछ ।

शुभ रंग: नीलो

शुभ अंक: २

• कन्या राशि : स्वास्थ्यमा उतार चढाव हुन सक्छ । धन खर्च बढ्नेछ । परिवारमा केही असहमति हुन सक्छ । प्रेममा मनमुटाव हुनसक्छ ।

शुभ रंग: पहेंलो

शुभ अंक: ७

• तुला राशि : स्वास्थ्य सबल रहनेछ । धन लाभ हुनेछ । परिवारमा शान्ति रहनेछ । प्रेममा सामान्थ विवाद हुनसक्छ ।

शुभ रंग: चाँदी

शुभ अंक: २

• वृश्चिक राशि : स्वास्थ्यमा ध्यान दिनुहोला । तनाव र चिन्ता बाट बच्नुहोला । धन खर्च बढ्नेछ । परिवारमा केही असहमति हुन सक्छ । प्रेममा विचार र भावना बाँड्नुहोला ।

शुभ रंग: रातो

शुभ अंक: १

• धनु राशि : स्वास्थ्य सबल रहनेछ । धन आय बढ्नेछ । परिवारमा सुख शान्ति रहनेछ । प्रेम सफल छ ।

शुभ रंग: निलो

शुभ अंक: ८

• मकर राशि : तपाईंको स्वास्थ्यमा सुधार हुनेछ । धन लाभ हुनेछ । परिवारमा समर्थन र सहयोग पाउनेछ । प्रेममा नयाँ सम्बन्ध बन्न सक्छ ।

शुभ रंग: कालो

शुभ अंक: ४

• कुम्भ राशि : तपाईंको स्वास्थ्यमा सामान्य उतार चढाव हुन सक्छ । धन खर्च बढ्नेछ । परिवारमा सम्पर्क बढाउनुहोला । प्रेममा भावना साट्नु होला ।

शुभ रंग: रातो

शुभ अंक: ५

• मीन राशि : तपाईंको स्वास्थ्य सबल रहनेछ । तर अति व्यस्तता बाट बच्नुहोला । धन लाभ हुनेछ । परिवारमा सुख शान्ति रहनेछ । प्रेममा मतभेदबाट बच्नुहोला ।

शुभ रंग: चाँदी

शुभ अंक: ३

(राशिफलमा राम्रो नराम्रो जे लेखेको भएता पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । आजको तिथि, वार, नक्षत्र, योग आदि अध्ययन गर्दा तपाईँले कुनैपनि शुभ काम गर्न आजको दिन राम्रो छ ।) 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह, सुझाव र परामर्शका लागि ९८६६८९५२१३