🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अभिनयमा फर्कदै फरहान

मुम्बई । फरहान अख्तर बलिउडका उम्दा कलाकारमा चिनिन्छन् । अभिनयसँगै उनी निर्देशक, निर्माता, गायक र गीतकारका रुपमा पनि सक्रिय छन् । ‘दिल चाहता हे’, ‘डन’ जस्ता फिल्म निर्देशन गरिसकेका फरहान चाँडै दर्शकमाझ अभिनेताका रुपमा कमव्याक गर्दैछन् ।

फिल्म ‘तूफान’ पछि फरहान नयाँ फिल्मको तयारीमा छन् । उनी यही जुलाईबाट सुटिङ सुरु गर्दैछन् । यसपटक उनले अभिनयलाई अझ सशक्त बनाउने तयारीका साथ काममा जुटिसकेका छन् ।

फरहानले अभिनय गरेका ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘भाग मिल्खा भाग’ जस्ता हिट फिल्म अझै पनि दर्शकले सम्झिरहेका छन् । उनी अभिनयका अलावा ‘डन ३’को निर्देशनको तयारीमा पनि छन् । यो फिल्ममा रणवीर सिंह प्रमुख भूमिकामा छन् ।