🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्थानीय तह दोस्रो चरण निर्वाचन परिणामबारे नेताहरू के भन्छन् ?

(सरकारले २०७४ वैशाख ३१ र असार १४ गते गरी दुई चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेको छ । असार १४ गते दोस्रो चरणमा भएको निर्वाचनको परिणाम पनि लगभग आइसकेको अवस्था छ । सरकारले अब निर्वाचन हुन बा“की बसेको २ नम्बर प्रदेशमा असोज २ का लागि निर्वाचन गर्ने तयारी गरिरहेको छ । पहिलो र दोस्रो दुवै चरणको निर्वाचनमा व्यवस्थापिका संसद्को ठूलो दल नेपाली कांग्रेसलाई पछि पार्दै एमाले अगाडि आएको छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । यसै सन्दर्भमा हामीले विभिन्न राजनीतिक दलका नेताहरूस“ग निर्वाचनमा आएको परिणामलाई कसरी लिनुभएको छ भनेर सोधेका थियौं । प्रस्तुत छ, निर्वाचनबारे दलका नेताहरूको धारणाः सम्पादक)