पूर्वराष्ट्रपतिलगायत अन्य पूर्वहरु :- उपराष्ट्रपति, प्रधान्मन्त्री, प्रधान न्यायाधीश, सभामुख आदि महापदाधिकारीहरु भन्दा भाग्यमानी हुन् यो घरवासी नेपाली । कमसेकम आफ्नै घर त छ । पूर्वज्यूहरुको जस्तो कठै सरकारले बास को जुगाड त गर्दिरहनु परेन !
भाग्यमानी हुन् यो घरवासी नेपाली ! पूर्वज्यूहरुको जस्तो सरकारले बास जुगाड त गर्दिरहनु परेन !!



