यस्तो देखियो बाइसधारा मेलाको रौनक (फोटो फिचर)by SanghuNews Desk|April 23, 2024October 7, 2025 काठमाडौँ । बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । फोटो फिचर ः SanghuNews Desk More by SanghuNews Desk