🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हृदय रोगबाट बचाउने यी फल

हृदय शरीरका लागि अभिन्न अंग हो । यस्तो अवस्थामा हृदय स्वस्थ राख्नु एकदमै जरुरी हुन्छ । हृदय स्वस्थ राख्नका लागि यी फलहरुको सेवन गर्न जरुरी हुन्छ ।

– हृदयका लागि तरबुजा निकै फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यसले शरीरलाई हाइड्रेटेड बनाउन, रक्तचाप कम गर्न र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । 

–सुन्तलामा भिटामिन सी प्रशस्त मात्रामा हुने गर्दछ । यसले शरीरमा प्रतिरक्षा बुस्ट गर्न मद्दत गर्दछ । साथै रक्तचाप कन्ट्रोल गर्ने र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । 

– स्याउ स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको सेवनले खराब कोलेस्ट्रोल कम गर्ने र हृदयलाई स्वस्थ बनाउन मद्दत गर्दछ । 

–जामुन र बेरिजहरु स्वास्थ्यलाई फाइदाजानक मानिन्छ । यसमा पोषकतत्व र एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यसले तनाव कम गर्न पनि मद्दत गर्दछ । 

– एभोकाडोमा हेल्दी फ्याट्स हुने गर्दछ, जसले कोलेस्ट्रोल कम गर्न र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)