🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घरेलु तथा साना उद्योग समितिको अध्यक्षमा नेपाल

काठमाडौँ, १५  मङ्सिर : घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी सङ्घ केन्द्रीय कार्य समितिको अध्यक्षमा खगेन्द्र नेपाल चयन भएका छन्  । 

समितिको मङ्सिर १४ गते  सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले नेपालको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रचण्डकुमार न्यौपाने, महासचिवमा मिनराज खडका, कोषाध्यक्षमा कल्पना शर्मा, सचिवमा तारा पोखरेल र सहकोषाध्यक्षमा बलराम अधिकारी निर्वाचित भएका छन्  । 

त्यस्तै प्रदेश नं १ को संयोजकमा सुनिल आचार्य, प्रदेश नं ३ मा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशको संयोजकमा प्रदीप न्यौपाने, प्रदेश नं ५ मा बालकृष्ण आचार्य, कर्णाली प्रदेशको संयोजकमा शेरबहादुर शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा मिनराज ओझा निर्वाचित भएका छन् । 
–––