🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीद्वारा रौतहटमा १५ लाख बढीको अबैध सामान बरामद

रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरुले जिल्लाको बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैया बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम ४ लाख ७४ हजार २२० बराबरको दुई मोटसाइकलसहित सौंफि रक्सी ५५ हजार ९८० बराबरको हार्डवेयर बरामद भएको हो ।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।