🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नै बच्चा मन नपरेपछि 

जसले पनि आफ्नो बच्चा सुन्दर बुद्धिमान होस् भन्ने चाहन्छन् । तर, जस्तो सुकै छोराछोरी भएपनि आपूmसँगै राख्न चाहन्छन् । तर, एक महिलाले आफ्नो बच्चा सुन्दर नभएको भन्दै फिर्ता लैजान भनेकी छिन् । मानिसहरू आफूले बच्चाको जन्म दिन नसक्ने अवस्था भएमा विर्य दानबाट बच्चालाई जन्म दिने गर्दछन् ।

एक महिलाले स्पर्म दानबाट जन्माएको आफ्नो बच्चा राम्रो नभएको भन्दै श्रीमानमाथि रिस पोखेकी छिन् । अरुले दान गरेको स्पर्मबाट बच्चा राम्रो नजन्मिएको भन्दै उनले स्पर्म जसले दान दिएको उसैलाई फिर्ता दिन चाहेकी छिन् । दान पाएको स्पर्मबाट बच्चा जन्माएकी ती महिलाले डेलिभरी पछि बच्चा मन नपरेको भन्दै स्पर्म दान गर्नेलाई नै बच्चा फिर्ता दिन आग्रह गरेकी थिइन ।