🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जोशी र सुनारको स्वरमा ‘आँशुभेल’ सार्वजनिक (म्युजिक भिडियोसहित) 

काठमाडौँ, २२ असोज : चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आँशु भेल’ देउडा गीत बजारमा ल्याउनुभएको छ । 

वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित आज ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिनुभयो । महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ । यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु बिष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ ।

 
गीत मुख्य गरी वैदेशिक रोजगारीका क्रममा विदेशिएको श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पीरव्यथा समेटिएको छ ।

म्युजिक भिडियो ः