चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गालाई कूँदेर जातो सिलौटा निमार्ण गर्दैby SanghuNews Desk|October 10, 2017March 21, 2019 चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गालाई कूँदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी । प्रति गोटा सिलौटाको रु पाँचसयदेखि आठसय सम्म विक्री वितरण हुने र मासिक पच्चीस हजारसम्म आम्दानी हुने बताउछन । तस्बिर : प्रदीपराज वन्त,रासस SanghuNews Desk More by SanghuNews Desk