🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् ।  भेटमा मानवीय सहायता र … अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेटRead more

Posted in

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छेद !

  नयाँ दिल्ली, २६ जेठ । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतीविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका … चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छेद !Read more

Posted in

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीले दियो बधाई

न्युयोर्क, २३ जेठ । अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ ।  महामारीका कारण फ्रान्सेस्का बोर्डियरले  कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् ।  ‘म धेरैजसो … मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीले दियो बधाईRead more

Posted in

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

जुबा, ११ जेठ : एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु … महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !Read more

Posted in

कम्बोडियामा पुरुषको यौनांग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि विरुवा नै लोप हुने विज्ञकाे चिन्ता

नोम्पेह, ६ जेठ । तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने … कम्बोडियामा पुरुषको यौनांग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि विरुवा नै लोप हुने विज्ञकाे चिन्ताRead more

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !
Posted in

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

  नयाँ दिल्ली, २ जेठ : विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय … नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !Read more

Posted in

रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’

काठमाडौँ, ३ चैत (रासस) । ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे । रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उहाँहरुले त्यहाँबाट दृश्यपान … रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’Read more

Posted in

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

नयाँ दिल्ली, १३ माघ ।  तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार … विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाहRead more

Posted in

अन्तरिक्ष यात्राको अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्याे

टोकियो।अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् ।  ४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो … अन्तरिक्ष यात्राको अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्याेRead more

औंला काट्ने परम्परा महिलामाथि अत्याचार 
Posted in

औंला काट्ने परम्परा महिलामाथि अत्याचार 

अहिलेको समयमा विश्वभर महिला र पुरुष बराबरीको आवाज उठ्ने गरेको छ । तर केही यस्ता स्थानहरू पनि छन् जहा“ महिलालाई असमान व्यवहार गरिन्छ । यस्तै असमान व्यवहारहरूले परम्पराको उपाधि पनि पाउने गरेका छन् । हो, … औंला काट्ने परम्परा महिलामाथि अत्याचार Read more