🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक … ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँरRead more

Posted in

पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद

कास्की । पोखरा महानगरपालिका–१७ ढ्यामसाइडस्थित एक घरमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ चैत ७ गते राति करिब ११:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी … पोखरामा जुवा खेल्दै गरेका ११ जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामदRead more

Posted in

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० चैत : हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक … आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावनाRead more

Posted in

द्वन्द्व समाधानका लागि इरानका ६ सर्त सार्वजनिक

बेरुत, ८ चैत (रासस/सिन्ह्वा) : तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं … द्वन्द्व समाधानका लागि इरानका ६ सर्त सार्वजनिकRead more

Posted in

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मिति २०८२ चैत ८ गते आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो । … आज विश्व पानी दिवस मनाइँदैRead more

Posted in

जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिस

काठमाडौँ, ७ चैत : जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । … जलवायु परिवर्तनको असर : हिमनदी तीव्र गतिमा पग्लिँदै, जोखिममा दुई अर्ब मानिसRead more

Posted in

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन (बागलुङ), ७ चैतः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । मिति २०८२ चैत ६ गते शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको … ढोरपाटनमा भारी हिमपातRead more

Posted in

प्रधानमन्त्री कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ (तस्विरहरू)

प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुग्नुभएको छ । सत्ता सुम्पिनुअघि देश दौडाहामा रहनुभएको उहाँले मिति २०८२ चैत ६ गते शुक्रबार जानकी मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको छ । तस्विरहरु :  चैत ६ गते

Posted in

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली (नुवाकोट), ६ चैत : नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते हुनुभएको छ । स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा … सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइतेRead more

Posted in

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले मिति २०८२ चैत ६ गते शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न … नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारीRead more