🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब भारतले साना देश भनेर हेप्ने दिन गए

भारतले निहु खोज्यो भने भोलि सिक्कीम फेरि अलग मुलुक हुनसक्छ र त्यसका लागि चीनले सहयोग गर्ने कुरा चिनिया समँचार माध्यम ‘ग्लोबल टाइम्स’ले आफ्नो सम्पादकीयमा लेखेको छ । सम्पादकीयमा भनिएको छ, ‘भारतले सिक्किम कसरी अपदस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना छ । भारतको अतिवाद चलिरहे सिक्किमलाई स्वतन्त्र राज्य बनाउन चीनले पनि पहल गर्नेछ । भारतले चीनमाथि प्रयोग गरेको दलाईलामा कार्ड अब पुरानो भईसकेको छ । चिनिया समुदायले सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्नेछ ।’ उता, दार्जिलिङका नेपालीभाषीहरूले गोर्खाल्याण्डको माग गरिरहेका छन् । राष्ट्रवादको नया“ लहर विश्वमा जसरी उत्पन्न भइरहेको छ, त्यसको परिणाम जे पनि हुनसक्छ । अब भारतले साना देश भनेर हेप्ने दिन गए । चीनको भीमकाय उपस्थितिका कारण यो क्षेत्रमा भारतको ‘भाइगिरी’ चल्दैन भन्ने संकेत मिल्दैछ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भनिसकेका छन्, ‘हामी चीन र बंगालको स्याण्डवीच हुन भारतमा गाभिएका होइनौं’ ।                                          –कुसुम,कुसुम