🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकैसाथ सात बच्चालाई जन्म

 हालै एकजना २५ बर्षीया इराकी महिलाले एकैदिन सात बच्चालाई जन्म दिएर चर्चित भएकी छिन् । यसमा ६ जना छोरी र एक जना छोरा छन् । पूर्वी इराकको दियाली प्रान्तको अस्पतालमा उनले बच्चाहरूलाई जन्म दिएकी हुन् । खबरका अनुसार सबै बच्चाहरूको स्वास्थ्य सामान्य छ । २५ बर्षीया आमा पनि स्वस्थ रहेको अस्पतालले जनाएको छ । बच्चाका बाबु युसूफ फादले आफ्नो परिवार बढाउने कुनै पूर्व योजना नबनाएको बताए ।

यो घटनाभन्दा पहिले पनि सन् १९९७ मा एक अमेरिकी महिलाले सात बच्चालाई जन्म दिएकी थिइन । इराककै इतिहासमा कुनै महिलाले एकैसाथ सात बच्चालाई जन्म दिएको पहिलो घटना मानिएको छ । सात बच्चाको जन्म पछि बच्चाको बाबुले आफू खुसी भएको बताएका छन् ।