🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सम्बन्ध टुट्दा ज्यानलाई सुकेनास 

मायाँ प्रेमको सम्बन्ध टुटेपछि पनि मानवको स्वास्थ्यमा ठूलो असर पर्ने कुरा प्रकाशमा आएको छ । हालैको एक सर्वेक्षणले त्यस्तो सम्बन्ध टुटेमा पुरुष र महिला दुवैको तौल तेज रुपमा घट्ने निष्कर्ष निकालेको छ । एकहजार व्यक्तिहरूमा गरिएको सर्वेक्षणमा लामो समयसम्म सम्बन्ध भइरहेको सम्बन्ध टुटेपश्चात महिलाहरूको तौल एक महिनामा करीब २.२६ किलोग्राम तौल घटेको देखिएको थियो ।

डेलीस्टार वेवसाइटले उल्लेख गरेको रिपोर्टका अनुसार, कुनै व्यक्ति एक बर्षभन्दा बढी सम्बन्ध टुटेर एक्लो भएमा उसको तौल ६ किलोग्रामसम्म घट्ने देखिएको छ । सम्बन्ध टुटेपछि स्वास्थ्य समस्या, तनाव, खाना नखाने समस्या, उदासीपन आदिका कारण तौल घट्ने देखिएको कुरा सर्वेक्षणमा उल्लेख छ । काम गर्न मन नलाग्ने, रमाइलो महसुस नहुँदा तौल घट्न जाने सर्वेक्षणले प्रकाशमा ल्याएको हो ।