🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नामका कारण प्रहरीमा जागिर

 मानिसको नाममै धेरै कुरा हुन्छ भन्ने कुरा यो घटनाले प्रष्ट पार्दछ । हो, इन्डोनेसियामा भएको यो घटनाले कुरा प्रष्ट पार्दछ । हो, इन्डोनेसियाली यो युवाको अचम्मको नामका कारण यी युवाले प्रहरीमा जागिर खाने मौका पाएका छन् । यो युवाको नाम पोलिसी हो । र, इन्डोनेसियामा पुलिसलाई पोलिसी पनि भन्ने गरिन्छ । एक खबरका अनुसार, पोलिसी बिना लाइसेन्सको कार चलाउँदा त्यहाँको प्रहरीले पक्राउ ग¥यो । यसै बखत जब प्रहरीका अधिकारीले चिट काट्न थाले तब नाम सुनेर अचम्ममा परे । त्यसपछि उसलाई प्रहरी थाना लगियो । प्रहरीका एक अधिकारीका अनुसार, ऊ घरमा एक्लो कमाउने व्यक्ति रहेको बतायो । यो कुरा सुनेपछि स्थानीय प्रहरी प्रशासनले जागिर दिने निर्णय ग¥यो । पोलिसीले अहिले ड्राइभिङ लाइसेन्स टेस्टमा प्रहरीको मद्दत गर्दछ । प्रहरीको माहौलमा आपूmले कहिल्यै काम नगरेको र अलिअलि नर्भस भएको बताए ।