विश्वमा यस्ता रहस्यमय तथा विचित्रका स्थानहरू छन् जसको बारेमा सुन्दा हामी एकदमै हैरानीमा पर्ने गर्छौं । यस्तै ठाउ“हरू मध्येमा पर्दछ पेरिसमा रहेको फ्रेन्च केटकोम्ज अर्थात् समाधिस्थल । यहा“ यति धेरै मृतकलाई ल्याइयो कि ठाउ“को कमिका कारण एकमाथि अर्काे गरेर लास राख्न थालियो । खबरका अनुसार, सन् १७८५ मा धेरै मानिसहरूको मृत्यु भएको र यहा“ सबैलाई समाधि बनाएर राखिएको थियो । ठाउ“ अभावको कारण दुईजनालाई एउटै समाधिमा समेत राखिएको थियो । त्यसैकारण पनि होला मरेको मानिसको हाड र टाउको राखेर २÷२ किलोमिटर लामो पर्खाल बनाइएको छ । जमिन मुनि २० मिटर गहिराई रहेको छ । त्यसैले पनि यसलाई समाधिको गोदाम भनिन्छ । यहा“ ६० लाख कंकाल रहेको अनुमान गरिएको छ ।
यही हो ६० लाख कंकालको गोदाम




