🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामकाजी महिलामा स्तन क्यान्सरको खतरा 

कार्यस्थलमा महिलामाथि भेदभाव र पूर्वाग्रहका कारण महिलाहरू बढी तनावमा आउने र यसका कारणले गर्दा कामकाजी महिलाहरूमा स्तन क्यान्सर अधिक मात्रामा नाटकीयरुपमा वृद्धि भइरहेको एक नया“ अध्ययनले खुलासा गरेको छ । सामान्य महिलाहरूलाई भन्दा ७० प्रतिशत बढी क्यान्सरको सम्भावना व्यस्त र कामकाजी महिलाहरूलाई हुने भर्खरै बेलायतमा भएको एक अध्ययनको तथ्यांक सार्वजनिक भएको हो । सन् १९७० को दशकका महिलाहरूमा केही दशकको अध्ययन पश्चात अहिले आएर यसले निष्कर्र्ष पाएको हो । यसमा महिलामा हुने तनावका कारण स्तन क्यान्सरको सम्भावना अधिक रहने देखिएको थियो । जति महिलाहरू अधिक समयसम्म नोकरी गर्दथे उनीहरूमा त्यति नै बढी क्यान्सरको खतरा बढेको देखिएको थियो । यस अध्ययनमा यस्तै करीब चार हजार महिलाहरू समावेश गरिएको थियो । यस अध्ययनको रिपोर्ट द इन्डिपेन्डेन्ट पत्रिकामा प्रकाशित गरिएको छ ।