🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा पहिलो रोबोट सेवा रेस्टुरेन्ट 

अब हाम्रो छिमेकी देश भारतका रेस्टुरेन्टमा पनि रोबोटले सेवा दिने भएका छन् । भारतको तमिलनाडु राज्य चेन्नईको एक रेस्टुरेन्टमा रोबोट वेटरले सेवा दिने गरेका छन् । मो मो नाम गरेको एक चाइनिज रेस्टुरेन्टमा थाई तथा चिनियाँ खाना उपलब्ध गराइन्छ । रोबोट वेटरका कारण नै यस होटल पहिलेदेखि नै चर्चामा छ । भारतभन्दा पहिले एसियाका अन्य मुलुकको रेस्टुरेन्टमा रोबोटहरूले सेवा दिने गरेको त सुनिएकै थियो । भारतमा भने यो पहिलो हो । चीनको रेसटुरेन्टहरूमा त वेटरले केवल सर्भिस मात्र नभई कुक पनि गर्दछ । सिंगापुरमा पनि रोबोटिक वेटर रेस्टुरेन्ट छ । त्यसैगरी पाकिस्तान तथा बंगलादेशमा पनि यस्ता रोबोटहरू रहेका छन् ।