सरकारले लकडाउन अन्त्य गरेकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषदकाे नियमित बैठकले लकडाउन हटाउने निर्णय गरेकाे हाे ।
सरकारका पर्बक्ता युवराज खतिवडाले मन्त्री परिषद बैठककाे निर्णय सार्वजनिक गर्दैै लकडाउन हटाइएकाे जानकारी दिए ।
काेराेना भाइरसकाे महामारीसंग जुध्न सरकारले गत चैत ११गते लकडाउन लगाएकाे थियाे । काेराेनाका बिरामी बढ्दै गइरहे पनि सरकारले लकडाउन हटाएकाे हाे ।




