🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाबाट भारतको उत्तर प्रदेशका मन्त्री चौहानको निधन 

काठमाडौं । कोरोनाबाट संक्रमणबाट भारतको उत्तर प्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षामन्त्री चेतन चौहानको निधन भएको छ ।

चौहानको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

चौहान ७२ वर्षका थिए । उनी पूर्वक्रिकेटरसमेत हुन् । 

चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी गुरुग्राम मेदान्ता अस्पतालमा भर्ना भएका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।