काठमाडौं। बाजुरा गौमुल गाउँपालिका-१ घर भई बडिमालिका नगरपालिका-८ मार्तडीमा पसल गरी बस्ने ४९ वर्षीया मैना रोकायालाई पुस ७ गते मंगलबार दिउँसो अवैध लागूऔषध करिब ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित प्रह
मोरङ बिराटनगर महानगरपलिका-१२ प्रगति टोलबाट अवैध लागूऔषध ४ ग्राम ब्राउन सुगर सहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



