🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाबेद अख्तर, सबाना आजमी, रोनाल्ड रेगनभन्दा उच्च कोटीकी कोमल ओली !

काठमाडौं, माघ १५ \\    हाम्री कोमल ओलीले आफूलाइ भारतका सबाना आजमी, जाबेद अख्तर, स्मृती इरानीहरु र अमेरिकाका रोनाल्ड रेगनसँगै आफूलाइ राखेर आफू उनीहरुभन्दा कत्ति कम नभएको दाबी गरिन्। साँघु (साप्ताहिक) पेज ६ मा हामीले पढ्ने अवसर पायौं। जाबेद अख्तर हुन् वा रोनाल्ड रेगन हुन्, यिनीहरुभन्दा कत्तिपनि कम्ति नभएकी, प्रचुर आत्मविश्वासले परिपूर्ण महिला हामीसँगै यहीं नेपालमै रहिछन्; यो थाहा पाएर हामी गदगद भएका छौं।

( Ananda Ram Paudel को फेसबुक-वालबाट)