🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालको झण्झटीलो प्रशासनिकप्रकृयाको बिषयमा कतारका प्रमंले प्रश्न गरे

काठमाडौं, माघ १५ \\    कतारका प्रधानमन्त्री, मन्त्री र उच्च पदाधिकारीहरुसँग भेट्दा उनीहरुले, नेपालको अव्यवस्थित श्रम नीति,  झन्झटिलो प्रशासनिक प्रक्रिया, सिक्नुपर्ने सीपको अभावका विषयमा चासो राख्नेगर्छन्। उनीहरुले, “अन्य मुलुकबाट आउने श्रमिकहरूको हकमा हामीले प्रवेशाज्ञा दिएको एक हप्तामा आइपुग्छन् तर नेपालबाट आउने श्रमिकलाई हामीले प्रवेशाज्ञा दिएको तीन महिनासम्म पनि आइपुग्दैनन्, किन होला ?”  भनेर प्रश्न गर्नेगर्छन् । यो दुःखद कुरा हो । 

प्राध्यापक मोहम्मद रमजान अली मिया \\ नेसनल ह्युमन राइट कमिटीकतारमा नेपाली सदस्य