🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगामी ५ बर्ष नेपालको लागि असाधारण ?

काठमाडौं, गुन २४ \\    “आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ। यो समय सफलता, परिवर्तन र उपलब्धिको समय हुनेछ”, प्रधानमन्त्री केपी शर्मा ओलीले भने। 

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ७औं अन्तर्राष्ट्रिय व्यापार मेलाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दूरदृष्टिका पक्षमा रहेको बताउँदै थपे, “सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र अवसरका लागि केन्द्रित हुनेछन्। जनताको काम छिटो–छरितो ढङ्गले गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने छ।”