🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

६८ गाई, १५ बाख्रा र ३१ बोका खरिद गर्दै नगरपालिका

रामेछापको मन्थली नगरपालिकाले ६८ गाई, १५० बाख्रा र ३१ वटा बोका खरिद गर्ने भएको छ । 

नगरपालिकाको आर्थिक वर्ष ०७७÷७८ को पशु विकास कार्यक्रमअन्तर्गत गाई, बाख्रा र बोा खरिद गर्न लागेको हो । 

यसका लागि नगरपालिकाले मंगलबार मात्रै बोलपत्र आह्वान गरेको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद २ को दफा ९ तथा दफा १४ र सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद ५ को नियम ३१(१) अनुसार गाई, बाख्रा र बोका खरिदका लागि बोलपत्र आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् ।