🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन 

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । 

एक साताअघि पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनी काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । त्यहाँ भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि चिकित्सकले बचाउन सकेनन् । 

गैरेको २०७८ वैशाख ३० गते  बिहीबार साँझ ६ बजे उपचारकै क्रममा निधन भएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।