🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पानीको बिल मंहगो आएपछि यस्तो उपद्रो

पानी जीवनको सबैभन्दा उपयोगी वस्तु हो । तर, यही पानीको बिलले हैरान पारेपछि एकजना महिलाले पानी विभागलाई मजा चखाउने विचार गरिन् । सँधै धेरै धेरै रकमको बिल आउन थालेपछि दिक्क बनेकी डाका म्याकुन नाम गरेकी ती महिलाले ४९३ डलरको बिलका लागि ४९ हजार ३ सय सिक्का तिरिन् ।

अमेरिकाको फ्लोरिडास्थित डेल्टोनाकी स्थायी डाना म्याकुनाले पानीको बिल सामान्य ४० डलर भन्दा अधिक धेरै आएको भन्दै यति धेरै सिक्का पैसा तिरेर ‘शान्तिपूर्ण विरोध’ जनाएकी हुन् । यो सहरमा पानीलगायत अन्य आवश्यक सेवाहरूको मूल्य अधिकरुपमा बढ्दै गइरहेको गुनासो उपभोक्ताहरूको रहेको छ । यही कुरालाई ध्यानाकर्षण गराउन उनले यस्तो विरोध गरेकी हुन् । खबरका अनुसार, विभागका अधिकारीहरूलाई यो रकम गन्ती गर्न करीब ३ घण्टा लागेको थियो ।