🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री भारत भ्रमण जानलाग्दा यस्तो भने

"नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानलाग्दा र चीन भ्रमणमा जानलाग्दा जनताको मनोविज्ञान एकदमै फरक-फरक छ त ?"  हेटौंडा, नवलपुरकी नानीले जिज्ञाशा राखिन्।

"भारत भ्रमणमा जानलाग्दा नगर्नुपर्ने सन्धि-सम्झौता गर्ने हुन् कि भन्ने पीर हुन्छभने चीन भ्रमणमा जाँदा गर्नैपर्ने सन्धि-सम्झौता नगर्ने हुन् कि भन्ने चिन्ता लिईरहेका हुन्छन् । भारत भ्रमण र चीन भ्रमणको सन्दर्भमा जनताको मनोविज्ञान नितान्त फरक छ।"  नन्दरामले प्रष्ट्याए।
– Ananda R Paudel