🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाकाे खाेजमा हतियार तथा अन्य सामग्रीहरु बरामद

काठमाडाैं । पर्सा राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गण र निकुञ्‍ज प्रशासन कार्यालय, पर्साका कर्मचारी सहित खटिएको संयुक्त पट्रोल टोलीले २०७९ वैशाख २८ गते निकुञ्‍जस्थित बांग्री खोला कोर ईलाकामा खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरु देखेर पिछा गर्दा हतियार छाडेर निजहरू फरार भएकाे सेनाले जानकारी दिएकाे छ ।  निजहरुलाई पक्राउ गर्न खोज्दा तल उल्लेखित हतियार तथा अन्य सामग्रीहरु छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
(क) भरुवा बन्दुक- नाल १
(ख) भरुवा बन्दुकको गोली गोटा- ३
(ग) ठुलो छर्रा गोटा- ५
(घ) सानो छर्रा गोटा- १००
(ङ) खुकुरी गोटा- २
(च) बारुद- २५० ग्राम (२ डब्बा)
(छ) केप (कार्टिज) गोटा- २
(ज) झोला गोटा- ३
(झ) जुत्ता- जोर १

 सेनाका अनुसार,  निजहरुबाट बरामद गरिएका हतियार तथा अन्य सामग्रीहरु निकुञ्ज प्रशासन कार्यालयमा बुझाईएको छ ।