🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइसक्रिमले पनि राख्यो विश्व रेकर्ड 

अमेरिकामा आयोजित स्पिरिट अफ टेक्सास उत्सवमा एउटा लामो आइसक्रिम बनाइएको छ । १३ सय ८६ मिटरको उक्त आइसक्रिम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत समावेश गरिएको छ । उक्त आइसक्रिममा १८९३ किलो भेनिला आइसक्रिम र क्यान्डी क्रन्च चकलेट प्रयोग गरिएको छ । ११ सय किलोको उक्त आइसक्रिम ४ हजार जनाले ३० मिनेटमा खाएर सकेका थिए ।