प्रचण्ड र भाजपा अध्यक्ष बिच भेटवार्ता (फोटोफिचर)by SanghuNews Desk|July 17, 2022September 21, 2025 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रसाद नाडडाबिच भेटवार्ता भएको छ । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । SanghuNews Desk More by SanghuNews Desk