🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक तारे जर्नेलहरू को कहा” ?

अवधि पुगेका केही एकतारे जर्नेलहरूको पनि सरुवा सिफारिस भएको छ । सो सरुवा सिफारिस रक्षा मन्त्रालय हु“दै मन्त्रिपरिषद्मा पुगेपछि सरुवा सदर हुनेछ । सैन्य स्रोतका अनुसार, २१ नम्बर बाहिनीपतिमा खरिपाटीमा कार्यरत बालकृष्ण कार्कीको सरुवा हुने भएको छ । १८ बाहिनी गाईघाटमा भरत पाठक र त्यहा“ कार्यरत सुवर्ण शाह ब्यवस्था तथा नीतिमा आउने भएका छन् । नीति तथा ब्यवस्थालाई एकतारे जर्नेलहरूले राम्रो अड्डाका रुपमा लिने गरेका छन् । नौ नम्बर बाहिनी सिन्धुलीमा सुरेशकुमार कार्की र त्यहा“ कार्यरत जीत गुरु¨ हेडक्वार्टर आउने भएका छन् । जर्नेल अजीत थापाले ३ नम्बर बाहिनी खैरेनीटारको कमाण्ड पाएका छन् । त्यहा“ कार्यरत काजीबहादुर खत्रीले अप्रेशनको जिम्मा पाउने छन् । बाग्लु¨मा कृष्णमुरारी नेउपानेले कमाण्ड गर्नेछन् भने त्यहा“ कार्यरत कृष्ण गुरु¨ हेडक्वार्टरमा सरुवा हुने भएका छन् । १३ नम्बर बाहिनीका शैलेन्द्र शम्सेर थापाले २२ बाहिनी बुटबलको

कमाण्ड गर्ने मौका पाएका छन् । १३ बाहिनीको कमाण्ड अब कमलेशबहादुर सिंहले सम्हाल्ने छन् । ४ नम्बर बाहिनी नेपालगञ्जको कमाण्ड अनन्त कार्कीले गर्दैछन् । हाल शक्तिशाली मानिएका इश्वरकान्त मैनालीले २५ नम्बर बाहिनीको कमाण्ड सम्हाले लगत्तै नया“ दिल्लीको सैनिक सहचारीमा जाने छन् । सहायक रथी पदम आङ्बुको नगरकोटका लागि सिफारिस भएको खबर छ ।