🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुर । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोगसम्बन्धी सेवा उपलव्ध थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका साथै क्लिनिक वानका नर्स तथा अन्य स्वयमसेवकहरूले सेवा दिएका थिए । शिविरमा जोरपाटी सूर्यविनायक बस्ने ८० भन्दा बढी स्थानीयले सेवा लिएका थिए । 

\"Avatar\"

शिविरमा कान, नाक तथा घाँटी रोगकाे सेवा उपलब्ध गराएकाे विशेषज्ञ  डा. रुपक खड्काले बताए । डा. खड्काका अनुसार शिविरमा आएका व्यक्तिहरूमा कानको जालीको समस्या देखिएको थियो । शिविरमा सेवा लिन आएका अधिकंश महिलामा गुप्ताङ्गको संक्रमण देखिएको स्त्री रोग विशेषज्ञ डा. त्रिपाठीले बताइन् ।