🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री केपी ओलीसँग जनताले गम्भीर सवाल गरे !

प्रधानमन्त्री केपी ओलीज्यू,

 तपाईंको जीवन नाफाको हो। यसैले स्वीकार गरेको हो तपाईंको प्रतिवद्धता । तपाईंका मन्त्रीहरुले सम्पति सार्वजनिक गरेर पुग्दैन । मनी लौन्डरिङ वा सम्पति लौन्डरिङ तपाईंका मन्त्री र पार्टीनेताहरुबाट शुरु हुनुपर्छ । तपाईंका सारथी सुद्ध छन् कि छैनन् भन्ने जानकारी हामीले पाउँने कि नपाउँने ?  रबरका फिटफिटे चप्पल लाउनेहरु आज करोडौंको सम्पति देखाउने भएका छन्, नेपालको उन्नतिचाहीं किन भएन ? यसको जवाफ चाहिन्छ हामी जनतालाइ । हुम्ला,जुम्लाका नागरिकले भोको पेट रहेर कर तिर्ने अनि सिंहदरवारका किर्ना मोटाउँदै जाने ? अब सबै क्षेत्रमा चाहिन्छ पारदर्शिता । नाफाको जिन्दगि मुलुक हितमा लागेको हेर्न चाहन्छौं, लुटका ठेकेदार छोप्ने डोको बुन्न हैन । कृपया तयार हुनुस्, हामी छोड्नेवाला छैनौं ।

-Er.Guru Bhattarai