🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकप फुटबलमा ब्राजिल पनि रोकियो, स्वीट्जरल्याण्डले लगायो ठेगान (सचित्र समाचार)

काठमाडौ, ४ असार : विश्वकप फुटबलमा सबैभन्दा सफल टिम ब्राजिल पनि ठेगान लागेको छ । पाँच पटकको विजेता ब्राजिल स्वीट्जरल्याण्डसंग १–१ को बराबरीमा रोकियो । 

२० मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ५० मिनेटमा स्टेभेन जुबेरले गोल गर्दै बराबरीमा ल्याए ।

गोलका लागि ब्राजिलले ४ र स्वीट्जरल्याण्डले २ वटा प्रहार गरे पनि थप गोल भएनन् । ब्राजिलका नेयमार चल्न सकेनन् भने एक आपसमा तालमेल पनि थिएन । 

\"Switzerland

\"Philippe

\"But

\"Barcelona

\"Switzerland

\"A

\"Brazil

\"Neymar

\"Neymar,\"Switzerland