🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माल्टाको समुन्द्र जहाँ पानीको सतह घटेर ढुंगा देखिन थाले

माल्टा, १४ फागुन । माल्टाको तटमा समुन्द्रको पानिको सतह घटन थाले पछि धेरैलाई चिन्ताको कारण बनेको छ । सञ्चारमाध्यमहरुका अनुसार गत जनवरी देखी अहिलेसम्म ५० सेमी पानीको सतहमा कमी आइसकेको छ । पानी यति धेरै कम हुन थाले पछि समुन्द्री किनार लामो देखिन थालेको छ भने उसको चौडा पनि बढीरहेको छ । क्रमश: समन्द्री चटानहरु पानी बाहिर देखा पर्न थालेका छन ।

सञ्चारमाध्यमहरुका अनुसार बार्षिक औसत भन्दा भन्दा निकै कमीले यो समुन्द्री किनारमा पानीको मात्र घटेको हो । गएको महिना देखी अहिलेसम्म यो १५ सेमी घटिसकेको छ । गएको मार्चमा समुन्द्रमा पानी स्तर सबैभन्दा कमी थियो र जबकी यो नोभेम्बर त्यो भन्दा ज्यादा हुन पुग्यो र, यो अहिले पनि क्रमश घटिरहेको छ । जो यसअघि अक्टुबर १९९९ र मार्च १९९३ मा यस्तो अन्तर रेकर्ड गरिएको थियो ।

यो अन्तरलाई बैज्ञानिकहरु ऐतिहासिक त मान्छन र साथै चिन्ता पनि उत्तिकै प्रकट गर्छन । उनीहरुको भनाई छ केही दिनमा यो पानीको स्तर क्रमश: आफनो ठाउँमा आउनेछ । 

आर्टस, साइन्स तथा टेक्नोलजी माल्टा कलेलका समुन्द्र बैज्ञानिक प्रोफेसर एल्डो ड्रैगो भन्छन कि अहिले धरतीमा केही परिवर्तन भईरहेका छन, जसका कारण माल्टाको समुन्द्र किनारमा पानीको सतह घटिरहेको हाे । उनी भन्छन, 'चिन्ता गर्ने कुनै कारण छैन, यो केही दिनमा समस्या हल हुनेछ ।'