🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सुचना अनुसार  आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५: ३० वाट सुरु हुनेछ ।