🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक मिनेटमा ५० खुर्सानी भोजन !

एक खबरका अनुसार, चीनको हुनान प्रान्तमा अचम्मको प्रतियोगिता भएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीले केवल खुर्सानी खानुपर्ने सर्त रहेको हुन्छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिले धेरैभन्दा धेरै खुर्सानी खाने प्रयास गर्नुपर्नेछ । हरेक बर्ष हुने यस प्रतियोगितामा ५० वटा खुर्सानी खाएर ताङ सुआईहुई नामका व्यक्ति बिजेता बनेका छन् । यी व्यक्तिले यति धेरै खुर्सानी खाएर ३ ग्राम २४ क्यारेटको सिक्का प्रfप्त गरेका छन् ।

अझ रमाइलो के छ भने यस प्रान्तको निङसियाङ शहरको एक प्रान्तमा भएको प्रतियोगिताको तापक्रम पनि ४० डिग्री थियो । चीनको यो क्षेत्र मसालेदार भोजनका लागि प्रसिद्ध पनि छ । यो प्रतियोगिता आयोजनाको दोस्रो बर्ष हो । अघिल्लो सालको बिजेताले केवल १५ खुर्सानी खाएका थिए । तर, यो बर्ष भने ताङले ५० वटा खुर्सानी खान सफल भएर पुरस्कृत भए । यस प्रतियोगितामा १० जना प्रतियोगी सहभागी थिए । उनले ६८ सेकेण्डमा आफ्नो प्लेट खाली गरेका थिए ।