🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् हातका चर्चित जादुगर

 यी यस्ता व्यक्ति हुन् जसले आफ्नो हातले २९ वटा वियर गिलास त्यो पनि वियरले भरिएको उठाएर मानिसलाई चकित पार्ने गरेका छन् । हो, मानिसहरू रेकर्ड बनाउनका लागि विचित्रको कोसिस गर्ने गर्दछन् । यस्तै कोसिसमा सफल भएका छन् यी जर्मनका व्यक्ति ओलिवर स्ट्रोफल । जर्मनीका ब्राबिया शहरका स्थायी ओलिवर स्ट्रोफलको टारगेट ३१ वटा मग भएको एक टेबुल उठाएर ४० मिटर कुदेका थिए । पछि त्यो टेबुलमा रहेको ३१ वटा मगबाट २९ वटा मग एकसाथ उठाएर अर्काे टेबुलमा राखेका थिए जसको तौल ६९ केजीभन्दा बढी थियो । यिनै चर्तिकलाले उनी फ्रान्समा मात्र होइन विश्वभर चर्चित बन्न सफल भएका छन् ।