काठमाडौं, २१ मंसिर । नेपाल सुपर लिग फुटबलमा आज चितवन र बुटबल लुम्बिनी फुटबल क्लब भिड्दै छन् ।
आज हुने खेलमा चितवन फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।




