🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध यौन सम्बन्ध विचित्र मुद्दा बन्यो  

 अवैध यौन सम्बन्धलाई मानिसहरूले लुकाउन जस्तोसुकै हत्कण्डा अपनाउने गर्दछन् । अवैध यौन सम्बन्धको खुलासा हुँदा झगडा र हत्या समेत भएको पनि पाइन्छ । तर, एक खबरका अनुसार, भारतको छत्तीसगढ बिलासपुरमा भने एकजना श्रीमानले आफ्नै श्रीमतीलाई उनको प्रेमीसँग भेटेपछि अर्कै माग राखेका छन् । उनले कुनै हिंसात्मक कदम नचालेर ती श्रीमानले श्रीमतीको प्रेमीसँग शान्तरुपमा रु. १५ लाखको माग राखेका छन् । अहिले ती महिलाका श्रीमानलाई यो सम्बन्धमा कुनै समस्या छैन, तर उनको माग पूरा गर्नु प¥यो भन्ने दावी छ । तर, कुरा नमिलेपछि ती अवैध सम्बन्ध राख्ने महिलाका श्रीमानले उनलाई लिएर प्रहरीकोमा गएका थिए । श्रीमानले आफ्नी श्रीमतीलाई बलात्कार गरेको रिपोर्ट दायर गरे ।

ती महिलाका प्रेमीले पनि महिलाको श्रीमानले आपूmसँग भएको अवैध यौन सम्बन्धका कुरा लुकाउन रु. १५ लाख माग गरेको प्रहरी समक्ष बताए । प्रहरीले दुवै पक्षलाई लिएर मुद्दा दायर गरेको छ र यस विचित्रको घटनाको अनुसन्धानमा जुटेको छ । ती व्यक्तिले आफ्नी श्रीमती र उनको प्रेमीलाई रंगेहात कोठामा फेला पारेका थिए । (भारतीय संचार माध्यमबाट)