🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘प्रशासनिक केन्द्रकै नाकमुनि अन्धकार’

\"\"महानगरले काठमाडौंका सडक रात्री समयमा पनि झलमल पारिएको भन्दै बिगुल फुकिरहेको छ । काठमाडौंका सडकमा सोलार बत्तीहरू जोडिएको छ । तर, देशको सर्वाेच्च प्रशासनिक निकाय अगाडि जोडिएका सोलारको भने नमूनामा मात्रै हेर्न पाइन्छ ।

भद्रकाली देखि सिंहदरबारको मेनगेटसम्म रहेका १९/२० सोलार मध्ये केवल एउटा मात्र बलेको देख्न सकिन्छ । त्यो  क्षेत्रमा बेलुका पूर्ण अन्धकार भएको देख्न पाइन्छ । प्रशासनिक केन्द्र अगाडि नै यस्तो अवस्था छ भने अन्य क्षेत्रको त कुरा नै छाडौं । नबल्ने भए ती सोलार किन झुण्डयाएर राखेको ? सरकारको ध्यान त्यता पनि जाओस् ।                                                        –अनु घिमिरे, काठमाडौं