🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान

गौर । राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश पासवान दोहरीएका छन् । सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यस‌गरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।

त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा,सोहन कुमार रजक,गजेन्द्र कुमार रजक, विगनेस पासवान, धर्मदेव पासवान, रिमा कुमारी रजक, अशोक दास, रुपेश बैठा, राम विवेक दास, सुरज महरा, जितेन्द्र दास, राम कृष्ण विक, पारस रजक, सरोज कुमार पासवान र सुबा साहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान,रामविनय पासवान,राजकुमार दास तत्मा र पुनित महरा रहेका छन् ।