🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

नेपालमा पद्धति म¥यो कि बदला भावना जाग्यो ?

 नौ नौ महिनामा पालो मिलाएर सरकार फेरिनु, सहमतिको नाममा दलहरू बीच भागवण्डा मिलाउनु, लोकमान ल्याउनु र हटाउनु , सुशीला कार्कीमाथि महाभियोग लगाउनु र फिर्ता हुनु, आइजीपीहरूले जेल सजाय भोग्नु, एनसेलमाथि कर निर्धारण प्रक्रियामा सम्बन्धित अधिकारी … नेपालमा पद्धति म¥यो कि बदला भावना जाग्यो ?Read more

Posted in

‘साझा सवाल’ कि साझा बबाल ?

न त नरेन्द्र मोदीले अक्सफोर्ड युनिभर्सीटीमा पढेका हुन् न त हु जिन्ताओ या लिफङहरूले नै अक्सफोर्डमा पढेका हुन् । उनीहरूले जनताको पाठशालामा पढेर आफ्नो देशलाई आज विश्वका महाशक्ति मुलुकमा परिणत गराएका छन् । हाम्रा अहिलेका … ‘साझा सवाल’ कि साझा बबाल ?Read more

Posted in

एमाले थारु, मधेसी तथा जनजातिको मित्र

नेपालमा एकखाले राजनीतिकर्मी तथा बुद्धिजीवी र पत्रकारहरूको थेगो नै थियो–‘एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी हो ।’ उनीहरू सुगा रटान जसरी नै यो आरोप भट्ट्याउ“थे । हामीले एमाले मधेसी, थारु जनजातिको विरोधी होइन भन्दै खण्डन … एमाले थारु, मधेसी तथा जनजातिको मित्रRead more

Posted in

हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††

अजब मुलुकको गजब चाला ः २०७३ सालको एसईई परीक्षाको मार्कसिट र मार्कलेजर अझैसम्म जिल्ला शिक्षा कार्यालयहरूले विद्यार्थी र विद्यालयलाई उपलब्ध गराएका छैनन् । उता निजी विद्यालयहरूका सञ्चालकहरूलाई हतार । प्रवेश परीक्षासमेत सकेर भर्ना बन्द गर्न … हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††Read more

Posted in

कांग्रेसले निर्वाचन हार्नुका सात कारण

कांग्रेसको करारी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने कि कार्यकर्ताले ? प्रष्ट भएन । राय सल्लाह भनेको मूर्त रुपमा आउनुपर्छ । १. लोकमान सिंह कार्कीसंगै पार्टीलाई सती पठाउने इच्छा कार्यकर्ताको थियो होला जस्तो मलाई लाग्दैन । २. … कांग्रेसले निर्वाचन हार्नुका सात कारणRead more

Posted in

आखिर को पुगेन झिमरूकको चुनावमा ?

मोहनविक्रम सिंहको पुख्र्यौली ओखरकोटसमेत रहेको झिमरूक गाउ“पालिकाको यसपालिको चुनाव अत्यन्तै रस्साकस्सीपूर्ण रह्यो । ८३ बर्षीय सिंहलाई आफ्नो विरासत जोगाउन सकसपूर्ण नै भएको कान्तिपुर दैनिकले त स्थलगत रिपोर्टमा नै उल्लेख ग¥यो । माओवादी–केन्द्रका नेताहरू लीलामणि पोखरेल, … आखिर को पुगेन झिमरूकको चुनावमा ?Read more

Posted in

निर्वाचन पर्यवेक्षण ः जे देखियो त्यही लेखियो

विक्रम संवत २०७४ असार १४ गते बुधबार स्थानीय तहको दोश्रो चरणको निर्वाचन, देशको तीनवटा प्रदेशहरूमा सम्पन्न भयो । ती प्रदेशहरू १, ५ र ७ थिए । ती प्रदेशमा निर्वाचनका लागि ६४ लाख ३२ हजार ७६५ … निर्वाचन पर्यवेक्षण ः जे देखियो त्यही लेखियोRead more

Posted in

आखिर को पुगेन झिमरूकको चुनावमा ?

मोहनविक्रम सिंहको पुख्र्यौली ओखरकोटसमेत रहेको झिमरूक गाउ“पालिकाको यसपालिको चुनाव अत्यन्तै रस्साकस्सीपूर्ण रह्यो । ८३ बर्षीय सिंहलाई आफ्नो विरासत जोगाउन सकसपूर्ण नै भएको कान्तिपुर दैनिकले त स्थलगत रिपोर्टमा नै उल्लेख ग¥यो । माओवादी–केन्द्रका नेताहरू लीलामणि पोखरेल, … आखिर को पुगेन झिमरूकको चुनावमा ?Read more

Posted in

नेपालमा पद्धति म¥यो कि बदला भावना जाग्यो ?

नौ नौ महिनामा पालो मिलाएर सरकार फेरिनु, सहमतिको नाममा दलहरू बीच भागवण्डा मिलाउनु, लोकमान ल्याउनु र हटाउनु , सुशीला कार्कीमाथि महाभियोग लगाउनु र फिर्ता हुनु, आइजीपीहरूले जेल सजाय भोग्नु, एनसेलमाथि कर निर्धारण प्रक्रियामा सम्बन्धित अधिकारी … नेपालमा पद्धति म¥यो कि बदला भावना जाग्यो ?Read more

Posted in

अप्ठ्यारोमा एनसेलका स्थानीय साझेदार सतिशलाल २० प्रतिशत शेयरमा पनि थप लाभकर

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा टेलियालाई ६२ अर्ब रुपैया“को कर निर्धारण गरेको सरकारले स्थानीय साझेदारको शेयर(२० प्रतिशत) खरिदबिक्रीमा पनि नौ अर्ब रुपैया“ कर निर्धारण गर्ने भएको छ । स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठको शेयर सतिशलाल … अप्ठ्यारोमा एनसेलका स्थानीय साझेदार सतिशलाल २० प्रतिशत शेयरमा पनि थप लाभकरRead more